SKIP TO MAIN CONTENT

पारस खड्का भन्छन्, 'नेपाली समुदायका दोस्रो पुस्तालाई अस्ट्रेलियाको क्रिकेटमा भविष्य बनाउने अवसर छ'

Nav cup final.jpg
टच फुटीको टोलीसँग नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का Credit: Supplied/Facebook(NAV)

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले (न्याभ) आयोजना गरेको १८ औँ न्याभ कपको फाइनलका लागि अस्ट्रेलिया आइपुगेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले दक्षिण एसियाली मूलका खेलाडीलाई अस्ट्रेलिया र आफ्नै मुलुकका लागि पनि क्रिकेटमा योगदान गर्ने अवसर रहेको बताएका छन्। क्रिकेटमा माध्यमबाट वहु सांस्कृतिक समुदायलाई जोड्ने प्रयासमा अस्ट्रेलिया रहेको भन्दै, नेपाली समुदायको दोस्रो पुस्ताले यहाँको क्रिकेटमा भविष्य बनाउने सक्ने पनि बताए।

Published

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले (न्याभ) आयोजना गरेको १८ औँ न्याभ कपको फाइनलका लागि अस्ट्रेलिया आइपुगेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले दक्षिण एसियाली मूलका खेलाडीलाई अस्ट्रेलिया र आफ्नै मुलुकका लागि पनि क्रिकेटमा योगदान गर्ने अवसर रहेको बताएका छन्। क्रिकेटमा माध्यमबाट वहु सांस्कृतिक समुदायलाई जोड्ने प्रयासमा अस्ट्रेलिया रहेको भन्दै, नेपाली समुदायको दोस्रो पुस्ताले यहाँको क्रिकेटमा भविष्य बनाउने सक्ने पनि बताए।

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको १८ औँ न्याभ कपको उपाधि फारवेस्ट हन्टर्सले जितेको छ।

फाइनल प्रतिस्पर्धामा नारे किङ्गस विरुद्ध तीन विकेटको जित हासिल गर्दै फारवेस्ट हन्टर्स विजेता बनेको न्याभका कोषाध्यक्ष एकिन्द्र तिमिल्सेनाले एसबीएस नेपालीलाई बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now