मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनबारे व्यापक चर्चा भइरहेको छ।
महासभामा भाग लिन अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बनिजी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
जलवायु परिवर्तन, त्यसले नेपालमा पारेको प्रभाव र एसिया प्रशान्त क्षेत्रमा अस्ट्रेलियाको भूमिकाबारे सुरुङ उद्धार विशेषज्ञ आर्नल्ड डिक्ससँग एसबीएस नेपालीले मेलबर्नमा गरेको कुराकानी सुन्नुहोस्।
नेपालमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न डिक्स नेपाल पुगेका थिए। उनी संलग्न उद्धार टोलीले बाढी आएको नौ दिनपछि त्रिशूली ३ए जलवायु परियोजनाको सुरुङबाट दुई जना व्यक्तिलाई जीवितै उद्धार गर्न सफल भएको थियो।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।