SKIP TO MAIN CONTENT

मेलबर्न इन्द्रजात्रा: ‘यो हामी सबैजनाको जात्रा हो’

INDRA JATRA 2025 ANMC MELBOURNE
Indra Jatra 2025 celebration at the Australian Nepali Multicultural Centre (ANMC) in Melbourne, Australia. Credit: Supplied/Newa Guthi Victoria

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा दोस्रो पटक इन्द्रजात्रा आयोजाना हुँदै छ।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा दोस्रो पटक इन्द्रजात्रा आयोजाना हुँदै छ।


शनिवार, सेप्टेम्बर २६ मा हुन गइरहेको कार्यक्रमबारे आयोजक संस्था नेवा गुठी भिक्टोरियाका जोइन्ट सेक्रेट्री सुरज प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now