SKIP TO MAIN CONTENT

टी-२० क्रिकेट विश्वकप: के श्रीलङ्का विरुद्ध इतिहास रच्ला त नेपालले?

Subash Khakurel (R) says Nepal should display an improved batting performance.
Subash Khakurel (R) says Nepal should display an improved batting performance. Credit: Getty Images/ICC/Matt Roberts, Getty Images/ICC/Matthew Lewis

बुधवार, १२ जुनमा नेपालले आइसीसी टी-२० विश्वकप सन् २०२४को आफ्नो दोस्रो खेल खेल्दै छ। श्रीलङ्का विरुद्ध मैदान उत्रने नेपालको प्रदर्शनी कस्तो रहला र पहिलो खेलमा 'ब्याटिङ'मा कमजोरी देखाएको नेपाली टोलीले कस्तो रणनीति अपनाउनु पर्ने देखिन्छ? यस विषयमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

बुधवार, १२ जुनमा नेपालले आइसीसी टी-२० विश्वकप सन् २०२४को आफ्नो दोस्रो खेल खेल्दै छ। श्रीलङ्का विरुद्ध मैदान उत्रने नेपालको प्रदर्शनी कस्तो रहला र पहिलो खेलमा 'ब्याटिङ'मा कमजोरी देखाएको नेपाली टोलीले कस्तो रणनीति अपनाउनु पर्ने देखिन्छ? यस विषयमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now