Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल र श्रीलङ्काबिचको खेल रद्द भए पनि माहौल बनाइएको भन्दै मक्ख नेपाली क्रिकेट प्रेमीहरू

Basanta Ghimire (C), Sagar Lamichhane (second from right) and Cham Budhathoki (R)

Basanta Ghimire (C), Sagar Lamichhane (second from right) and Cham Budhathoki (R) were among the Nepali fans at Florida for the Nepal vs Srilanka ICC T-20 World Cup match. Credit: Supplied/Basanta Ghimire

वर्षाका कारण नेपाल र श्रीलङ्काबिच टी-२० विश्वकप क्रिकेट अन्तर्गतको खेल रद्द भएको छ। बुधवार, १२ जुनमा खेल हेर्न फ्लोरिडाको सेन्ट्रल ब्रावर्ड रिजनल पार्कसम्म घण्टौँको यात्रा तय गरेका नेपाली खेल प्रशंसकहरूले एसबीएस नेपालीसँग कुरा गर्दै खेल हेर्न नपाए पनि नेपाली राष्ट्रिय टोलीलाई मैदानमा हेर्न पाएकोमा नै खुसी व्यक्त गरेका छन्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

वर्षाका कारण नेपाल र श्रीलङ्काबिच टी-२० विश्वकप क्रिकेट अन्तर्गतको खेल रद्द भएको छ। बुधवार, १२ जुनमा खेल हेर्न फ्लोरिडाको सेन्ट्रल ब्रावर्ड रिजनल पार्कसम्म घण्टौँको यात्रा तय गरेका नेपाली खेल प्रशंसकहरूले एसबीएस नेपालीसँग कुरा गर्दै खेल हेर्न नपाए पनि नेपाली राष्ट्रिय टोलीलाई मैदानमा हेर्न पाएकोमा नै खुसी व्यक्त गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now