SKIP TO MAIN CONTENT

'हार्छु भनेर कोही पनि (खेल्न) जाँदैन': एसिया कपमा नेपाली महिला क्रिकेट टिमको प्रदर्शन बारे क्याप्टेन

Nepal's national women's cricket team captain Indu Barma (left) spoke to SBS Nepali about team's performance in Asia Cup.
Nepal's national women's cricket team captain Indu Barma (left) spoke to SBS Nepali about team's performance in Asia Cup. Credit: SBS/Prayas Dulal, Getty Images/Sameera Peiris

एसिया कप खेलेर भर्खरै स्वदेश फर्किएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सुरुवात राम्रो गरे पनि समुह चरणबाट माथि जान सकेन। करिब आठ महिनादेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएकी क्याप्टेन इन्दु बर्मासँग नेपालको प्रदर्शन बारे एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

एसिया कप खेलेर भर्खरै स्वदेश फर्किएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सुरुवात राम्रो गरे पनि समुह चरणबाट माथि जान सकेन। करिब आठ महिनादेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएकी क्याप्टेन इन्दु बर्मासँग नेपालको प्रदर्शन बारे एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now