नेपाली क्रिकेट: ‘गुरु राम्रो हुँदा चेला पनि राम्रो!’

(L) Nepali national men's cricket team coach Stuart Law. (R) A representative photo of the Nepali national men's cricket team.

(L) Nepali national men's cricket team coach Stuart Law. (R) A representative photo of the Nepali national men's cricket team. Credit: (L) Facebook/Cricket Association of Nepal-CAN, (R) Getty Images/Nur Photo/Subaas Shrestha

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट 'वान डे इन्टरनेसनलको' मान्यता पाएसँगै नेपाली क्रिकेटले नयाँ अध्याय सुरु गरेको मानिन्छ। नेपाली क्रिकेटले कप्तान रोहित पौडेलको नेतृत्वमा हालका केही महिनाहरूमा झन् राम्रो खेल देखाउन थालेको जानकारहरू बताउँछन् । अस्ट्रेलियाका पूर्व खेलाडी स्टुअर्ट ल प्रशिक्षक बन्दा खेल थप परिष्कृत भएको बताइन्छ। नेपालको खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी सहित अस्ट्रेलियाका राज्य तथा प्रदेशमा रहेका क्रिकेटसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहित यो रिपोर्ट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand