गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।
📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:
🏞️ भोटेकोसी-त्रिशूली बाढीबाट प्रभावितलाई सरकारले मासिक आवास खर्च दिने
🚧 पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा
🏥 अस्पताल नजिकै सडकमा शिशुलाई जन्म दिएको विषयमा संसद्मा प्रश्न
🏭 दीपकुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त
🏏नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





