Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'हरेक सेकेन्ड महत्त्वपूर्ण थियो': फुन्जो लामा, सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेकी महिला

Nepali mountaineer Phunjo Lama at an Everest base camp in the Mount Everest region of Solukhumbu district in eastern Nepal.

Nepali mountaineer Phunjo Lama at an Everest base camp in the Mount Everest region of Solukhumbu district in eastern Nepal. Source: AFP / PRAKASH MATHEMA/AFP via Getty Images

फुन्जो झाङ्मु लामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिला बन्न पुगेकी छिन्। गत मे महिनामा ३३ वर्षीय लामाले आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेको नयाँ रेकर्ड बनाएकी हुन्। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

फुन्जो झाङ्मु लामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिला बन्न पुगेकी छिन्। गत मे महिनामा ३३ वर्षीय लामाले आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेको नयाँ रेकर्ड बनाएकी हुन्। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now