Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

किराको खिचडी खानेदेखि बन्दुकको नाल तेर्सिएकोसम्म: नेपाली विश्व साइकल यात्रीका अनुभव

Cyclists Ajay Mishra (R) and Bhagat Khatri

Cyclists Bhagat Khatri (L) Ajay Mishra (R) started their world tour in 2004. Source: SBS / Sunita Pokharel

नेपालबाट साइकल चढेर विश्व यात्रामा निस्किएका भगत खत्री र अजय मिश्रले ११० वटा देशको यात्रा पूरा गरिरहँदा दोस्रो पटकको अस्ट्रेलिया भ्रमणमा छन्। करिब दुई दशक लामो यात्राका क्रममा देखेका रोचक कुराहरूदेखि यसबिचमा भोगेका चुनौतीहरूबारे खत्री र मिश्रले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।

Published

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

नेपालबाट साइकल चढेर विश्व यात्रामा निस्किएका भगत खत्री र अजय मिश्रले ११० वटा देशको यात्रा पूरा गरिरहँदा दोस्रो पटकको अस्ट्रेलिया भ्रमणमा छन्। करिब दुई दशक लामो यात्राका क्रममा देखेका रोचक कुराहरूदेखि यसबिचमा भोगेका चुनौतीहरूबारे खत्री र मिश्रले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now