SKIP TO MAIN CONTENT

सगरमाथालाई जलवायु परिवर्तनबाट जोगाउन अस्ट्रेलिया सरकारले कसरी मद्दत गर्न सक्छ?

Raju Adhikari from the Federation of Nepali Community Associations of Australia (FeNCAA) says Nepal and Australia need to work together to protect Mount Everest from climate change impacts.
Raju Adhikari from the Federation of Nepali Community Associations of Australia (FeNCAA) says Nepal and Australia need to work together to protect Mount Everest from climate change impacts. Credit: Facebook/Nepalese Association of Victoria, Getty Images/Pal Teravagimov Photography

जलवायु परिवर्तनको प्रभावबाट सगरमाथालाई जोगाउन नेपाल र अस्ट्रेलियाको सहकार्यको विषयमा अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले मे २९ मा एक छलफल कार्यक्रम आयोजना गरेको थियो। दुई देशबिच जलवायु परिवर्तनमा केन्द्रित एक आर्थिक कोष स्थापना गरिनु पर्ने फेन्काको अनुसन्धान तथा प्रकाशन समितिका प्रमुख राजु अधिकारीले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

जलवायु परिवर्तनको प्रभावबाट सगरमाथालाई जोगाउन नेपाल र अस्ट्रेलियाको सहकार्यको विषयमा अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले मे २९ मा एक छलफल कार्यक्रम आयोजना गरेको थियो। दुई देशबिच जलवायु परिवर्तनमा केन्द्रित एक आर्थिक कोष स्थापना गरिनु पर्ने फेन्काको अनुसन्धान तथा प्रकाशन समितिका प्रमुख राजु अधिकारीले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now