SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय सगरमाथा दिवस: विश्व तापमान वृद्धिको प्रभावबारे अस्ट्रेलियामा सचेतना कार्यक्रम

70th International Everest Day walking event organised by FeNCAA in Canberra. Similar events were witnessed in major cities of Australia.
70th International Everest Day walking event organised by FeNCAA in Canberra. Source: Supplied / Krishna Hamal

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा प्रत्येक वर्ष २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने गरिएको छ। यसै अवसरमा अस्ट्रेलियामा सञ्चालनमा रहेका सामुदायिक संस्थाहरूको महासङ्घ फेडेरेसन अफ नेप्लिज कम्युनिटी असोसियसन्स अफ अस्ट्रेलिया (फेन्का)ले पनि अस्ट्रेलियाका विभिन्न सहरहरूमा विश्व तापमान वृद्धिले सगरमाथामा पारेको प्रभावबारे सचेतना कार्यक्रमहरूको आयोजना गरेको छ। उक्त कार्यक्रमहरूबारे फेन्काका अध्यक्ष कृष्ण हमाल र उपाध्यक्ष बम योञ्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा प्रत्येक वर्ष २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने गरिएको छ। यसै अवसरमा अस्ट्रेलियामा सञ्चालनमा रहेका सामुदायिक संस्थाहरूको महासङ्घ फेडेरेसन अफ नेप्लिज कम्युनिटी असोसियसन्स अफ अस्ट्रेलिया (फेन्का)ले पनि अस्ट्रेलियाका विभिन्न सहरहरूमा विश्व तापमान वृद्धिले सगरमाथामा पारेको प्रभावबारे सचेतना कार्यक्रमहरूको आयोजना गरेको छ। उक्त कार्यक्रमहरूबारे फेन्काका अध्यक्ष कृष्ण हमाल र उपाध्यक्ष बम योञ्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now