SKIP TO MAIN CONTENT

एकै दिनमा सगरमाथा र ल्होत्सेको आरोहण गर्ने मिंग्माको किर्तिमान

Mingma Dorchi Sherpa is world record holder Nepali mountaineer
Mingma Dorchi Sherpa is world record holder Nepali mountaineer. Source: Facebook

मिङ्मा दोर्ची शेर्पाले यो वसन्त ऋतुमा सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै नयाँ किर्तिमान बनाएका छन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

मिङ्मा दोर्ची शेर्पाले यो वसन्त ऋतुमा सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै नयाँ किर्तिमान बनाएका छन्।


यससँगै ३२ वर्षीय शेर्पाले सगरमाथा पाँचौँ पटक आरोहण गरेका हुन्।

यस वर्ष उनले सगरमाथा र लोत्सेसंगै मकालुको पनि आरोहण गरे। यी नै साहसी आरोही शेर्पासँग हामीले पर्वतारोहणका जोखिमका बारेमा कुराकानी गरेका छौँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now