SKIP TO MAIN CONTENT

'सगरमाथालाई जोगाऔँ': अन्तर्राष्ट्रिय सगरमाथा दिवस अस्ट्रेलियाभर मनाइयो

International Everest Day 2022 celebrated in NSW
Source: Bishnu Hamal/ facebook

सगरमाथा आरोहणको पहिलो सफल प्रयासको सम्झनामा हरेक वर्ष मे २९ मा मनाउँदै आइएको अन्तर्राष्ट्रिय एभरेस्ट दिवस अस्ट्रेलियाका प्रमुख सहरहरूमा मनाइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सगरमाथा आरोहणको पहिलो सफल प्रयासको सम्झनामा हरेक वर्ष मे २९ मा मनाउँदै आइएको अन्तर्राष्ट्रिय एभरेस्ट दिवस अस्ट्रेलियाका प्रमुख सहरहरूमा मनाइएको छ।


सन् १९५३ मे २९ मा न्यु जिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गे शेर्पाको सफल सगरमाथा आरोहणको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को पहलमा यसका सदस्य संस्थाहरूले अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा अब देखि हरेक वर्ष यस दिवसलाई मनाउने घोषणा गरेको फेन्काका अध्यक्ष कृष्ण हमालले एसबीएस नेपालीलाई बताएका छन्।

हमालसँगको पुरा कुराकानी सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now