Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

आर्थिक कुराकानी: ब्याज दर वृद्धिले तपाईँको ‘होम लोन’मा कस्तो प्रभाव पार्ला?

BANKING STOCK MELBOURNE

A composite image of signage of Australia's 'big four' banks - NAB, ANZ, Commonwealth Bank of Australia and Westpac. Credit: AAPIMAGE/JOEL CARRETT

रिजर्भ ब्याङ्कको यस वर्षको पहिलो बैठकले ब्याज दर बढाउने निर्णय गरेको छ। ३.६ प्रतिशत रहँदै आएको ब्याजदर बढेर ३.८५ प्रतिशत पुर्‍याइएको हो। यस महिनाको आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरूलाई ब्याज दर वृद्धिले गर्ने असर, क्यापिटल गेन्स ट्याक्स र घर किन्न वा लगानी गर्न फाइदाजनक सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


रिजर्भ ब्याङ्कको यस वर्षको पहिलो बैठकले ब्याज दर बढाउने निर्णय गरेको छ। ३.६ प्रतिशत रहँदै आएको ब्याजदर बढेर ३.८५ प्रतिशत पुर्‍याइएको हो। यस महिनाको आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरूलाई ब्याज दर वृद्धिले गर्ने असर, क्यापिटल गेन्स ट्याक्स र घर किन्न वा लगानी गर्न फाइदाजनक सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • दुई वर्षपछि पहिलो पटक भएको ब्याज दर वृद्धिले मोर्गेज भएका मानिसहरू र घरजग्गा बजारलाई कस्तो प्रभाव पार्ने देखिन्छ?
  • नयाँ वर्षमा घर किन्ने योजना बनाएकाहरूका लागि यसको प्रत्यक्ष असर के हुन सक्छ?
  • महँगाइ र आर्थिक दबाबको समयमा खर्च व्यवस्थापन कसरी गर्ने?
  • घर किन्नेहरूका लागि उपलब्ध सरकारी योजनाहरू के–के छन्?
  • के पछिल्लो समय लगानी बजारमा विकास देखइएको छ?
  • नेपाली समुदायमा ‘डाउनसाइजिङ’ कत्तिको देखिन्छ?
  • ‘इन्भेस्टमेन्ट प्रपर्टी’ बेच्दा लाग्ने क्यापिटल गेन्स ट्याक्सबारे जान्नु पर्ने कुराहरू
  • समयसँगै नयाँ आप्रवासीहरूबाट आउने प्रश्नहरू कसरी परिवर्तित भएका छन्?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now