SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको सबैभन्दा ठुलो आदिवासी सांस्कृतिक भेला, गार्मा भनेको के हो?

Garma Festival is Australia's largest Indigenous cultural gathering.
Garma Festival is Australia's largest Indigenous cultural gathering. Credit: SBS/Dilpreet Taggar, Helen Chen

अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो सांस्कृतिक भेला आयोजना हुन्छ। साथै, फर्स्ट नेसन्स समुदायसँग सम्बन्धित सामाजिक, राजनीतिक र वातावरणीय मुद्दामाथि छलफल हुने एक महत्त्वपूर्ण मञ्चका रूपमा पनि यसलाई लिइन्छ। ३१ जुलाई देखि ३ अगस्टसम्म चलेको यस वर्षको महोत्सवको मूल नारा 'बुकमक्' रहेको छ जसको अर्थ 'सबैजना' भन्ने हुन्छ। थप रिपोर्टमा सुन्नुहोस्।

Published

By Sydney Lang, Caroline Riches, Tee Mitchell

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो सांस्कृतिक भेला आयोजना हुन्छ। साथै, फर्स्ट नेसन्स समुदायसँग सम्बन्धित सामाजिक, राजनीतिक र वातावरणीय मुद्दामाथि छलफल हुने एक महत्त्वपूर्ण मञ्चका रूपमा पनि यसलाई लिइन्छ। ३१ जुलाई देखि ३ अगस्टसम्म चलेको यस वर्षको महोत्सवको मूल नारा 'बुकमक्' रहेको छ जसको अर्थ 'सबैजना' भन्ने हुन्छ। थप रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now