SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बुधवार, २३ सेप्टेम्बर २०२६

FATAL STABBING BLUE MOUNTAINS
Police and emergency services attended the scene of a stabbing at Valley Heights, Blue Mountains, west of Sydney. Source: AAP / Sarah Wilson/AAPIMAGE

पश्चिमी सिड्नीको ब्लु माउन्टेन्समा कथित छुरा प्रहारमा एक बच्चाको मृत्यु र अन्य दुई बालबालिका घाइते भएको घटनामा एक महिलामाथि हत्या आरोप, श्रीलङ्काको घातक इस्टर आइतबार बम विस्फोटमा संलग्न १५ जना दोषी ठहर र प्रधानमन्त्री एन्थोनी आल्बनिजीले एआईसँग सम्बन्धित जोखिमहरूको सामना गर्न विश्वका नेताहरूलाई मिलेर काम गर्न आग्रह गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

पश्चिमी सिड्नीको ब्लु माउन्टेन्समा कथित छुरा प्रहारमा एक बच्चाको मृत्यु र अन्य दुई बालबालिका घाइते भएको घटनामा एक महिलामाथि हत्या आरोप, श्रीलङ्काको घातक इस्टर आइतबार बम विस्फोटमा संलग्न १५ जना दोषी ठहर र प्रधानमन्त्री एन्थोनी आल्बनिजीले एआईसँग सम्बन्धित जोखिमहरूको सामना गर्न विश्वका नेताहरूलाई मिलेर काम गर्न आग्रह गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now