SKIP TO MAIN CONTENT

नेपाल अपडेट: १३ जना राजदूतमा सिफारिस, संविधान दिवस र बसभित्रै जलेर एकको मृत्यु

Nepal marks Constitution Day with ceremony in Kathmandu
KATHMANDU, NEPAL, SEPTEMBER 19, 2026: Security personnel from the Nepali Army, Nepal Police and Armed Police Force take part in a ceremonial march during Nepal’s Constitution Day and National Day celebrations at the Army Pavilion in Tundikhel, Kathmandu. Source: SIPA USA / AAP/SIPA USA/JNA Press/Ghanashyam Shrestha

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

🏛️ काठमाण्डूको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु

🇺🇳 संयुक्त राष्ट्रसङ्घको २१ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गर्दै

📜 तेह्र वटा देशका राजदूतहरू नियुक्त गर्नका लागि सरकारको सिफारिस

🌊 नेपालको संविधान जारी भएको शनिवार ११ वर्ष पूरा

🔥 भोटेकोशी-त्रिशूली नदीमा बाढी गएको करिब एक महिना बित्नै लाग्दा बेपत्ता मानिसहरूको खोजी जारी

🥋 एसियन गेम्समा कराँतेको तेस्रो स्थानका लागि भएको खेलमा एरिका गुरुङ काजकिस्तानसँग पराजित

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now