Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'हामीमा चेतनाको कमी छ': नेपाली समुदायमा आदिवासी अस्ट्रेलियनका बारेमा कस्तो बुझाइ छ?

Invasion Day Protest in Brisbane, Australia - 26 Jan 2021

Protesters hold the Aboriginal Flag across Victoria Bridge during the Invasion Day Protest in Brisbane, Australia. Source: AAP / Joshua Prieto/SOPA Images/Sipa USA

नेपाली समुदायले आदिवासी अस्ट्रेलियनहरूलाई बुझ्न उनीहरूले विगतमा भोगेका पिडा र त्यसले उत्पन्न गरेको खाडलका बारेमा थप बुझ्नु पर्ने भनाइ समुदाय भित्रैबाट उठेको छ। बाबु आमाबाट छुटिएका बालबालिकाहरूको संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्थामा कार्यरत प्रतिज्ञा अधिकारीले आदिवासी अस्ट्रेलियनहरूको बारेमा थप जनचेतनाको आवश्यक रहेको बताइन्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

नेपाली समुदायले आदिवासी अस्ट्रेलियनहरूलाई बुझ्न उनीहरूले विगतमा भोगेका पिडा र त्यसले उत्पन्न गरेको खाडलका बारेमा थप बुझ्नु पर्ने भनाइ समुदाय भित्रैबाट उठेको छ। बाबु आमाबाट छुटिएका बालबालिकाहरूको संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्थामा कार्यरत प्रतिज्ञा अधिकारीले आदिवासी अस्ट्रेलियनहरूको बारेमा थप जनचेतनाको आवश्यक रहेको बताइन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू व्यक्तिगत हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now