सन् १९६७ मे २७ तारिख शनिवारको दिनको दिन थियो जब एबरिजनल र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूलाई जनगणनामा सामेल गराउन अस्ट्रेलियालीहरूले संविधान संशोधनका लागि मत हालेका थिए। ५६ वर्ष अगाडिको उक्त जनमत सङ्ग्रह अस्ट्रेलियाको इतिहासकै सबैभन्दा सफल जनमत सङ्ग्रहका रूपमा रहेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।




