अस्ट्रेलियाको उत्तरपूर्वमा पर्ने अति दुर्गम आर्नम ल्यान्डमा हरेक वर्ष आयोजना हुने देशकै सबैभन्दा ठूलो आदिवासी भेलामा सहभागी हुन उत्सव कपाली पनि पुगेका छन्। एक स्वयसेवकका रूपमा उक्त महोत्सवमा पुगेका कपालीले योभन्दा अगाडी पनि गार्मामा आफू जान चाहेको एसबीएससँग बताएका छन्। अनि कस्तो छ त उनको यो अनुभव? सुन्नुहोस् कपालीको भनाई।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





