SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पीआर नभएकाले 'होम लोन' पाउँछन् कि पाउँदैनन्?

A representative image of a couple after purchasing their first home.
A representative image of a couple after purchasing their first home. Credit: courtneyk/Getty Images

अस्ट्रेलियामा घर किन्ने ऋण पाउन 'पर्मानेन्ट रेजिडेन्ट' हुनै पर्ने हो त? यो लगायत भिक्टोरिया सरकारले पहिलो पटक घर किन्ने योग्य व्यक्तिहरूका लागि अक्टोबरदेखि जारी गरेको छुटबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा घर किन्ने ऋण पाउन 'पर्मानेन्ट रेजिडेन्ट' हुनै पर्ने हो त? यो लगायत भिक्टोरिया सरकारले पहिलो पटक घर किन्ने योग्य व्यक्तिहरूका लागि अक्टोबरदेखि जारी गरेको छुटबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


कुराकानीका मुख्य विषयहरू:

  • भिक्टोरिया सरकारले जारी गरेको 'स्ट्याम्प ड्युटी एक्जेम्पसन' के हो र यसका लागि को-को योग्य छन्?
  • नेपाली भाषीहरूको ठुलो जनसङ्ख्या रहेको मेलबर्नको उत्तरी सबर्ब ग्लेनरोइमा पछिल्लो समयमा बिक्रीका लागि राखिएका घरहरू बढ्न थालेका छन्। यसको कारण के हो?
  • के अस्ट्रेलियामा 'होम लोन' पाउन स्थायी बासिन्दा वा 'पर्मानेन्ट रेजिडेन्ट' हुन अनिवार्य छ?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now