SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: नोभम्बरमा ब्याज दर घट्ला कि बढ्ला?

AUSTRALIAN CURRENCY STOCK
An image showing Australian dollar coins and banknotes. Credit: JOEL CARRETT/AAPIMAGE

मङ्गलवार, ५ नोभेम्बरमा रिजर्भ बैङ्कको बैठक पछि ब्याज दरमा के परिवर्तन आउला? यो लगायत अस्ट्रेलियाको आर्थिक बजारका पछिल्ला विषयवस्तुबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

मङ्गलवार, ५ नोभेम्बरमा रिजर्भ बैङ्कको बैठक पछि ब्याज दरमा के परिवर्तन आउला? यो लगायत अस्ट्रेलियाको आर्थिक बजारका पछिल्ला विषयवस्तुबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now