Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ वर्षमा घर किन्ने योजना बनाएकाले कुन सरकारी योजनाबाट फाइदा लिन सक्लान् ?

BUDGET 2022 HOUSING STOCK

New housing construction is seen at Marsden Park, west of Sydney. Credit: DAN HIMBRECHTS/AAPIMAGE

वर्षको अन्तिम महिना डिसेम्बरमा पनि रिजर्भ बैंकले आफ्नो ब्याजदर ४.३५ प्रतिशतमै कायम राख्ने निर्णय गरेको छ। निकै उतारचढावमा रहेको भनिएको सन् २०२४ को घरजग्गा बजार आगामी वर्ष सन् २०२५ मा चाहिँ कस्तो रहला ? अस्ट्रेलियाका कुन राज्य यस वर्ष लगानीकर्ताका लागि सुरक्षित देखिए? आगामी वर्ष नयाँ लगानीकर्ताका लागि कुन स्थान लगानीका हिसाबले बढी सुरक्षित देखिन्छन्। आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

वर्षको अन्तिम महिना डिसेम्बरमा पनि रिजर्भ बैंकले आफ्नो ब्याजदर ४.३५ प्रतिशतमै कायम राख्ने निर्णय गरेको छ। निकै उतारचढावमा रहेको भनिएको सन् २०२४ को घरजग्गा बजार आगामी वर्ष सन् २०२५ मा चाहिँ कस्तो रहला ? अस्ट्रेलियाका कुन राज्य यस वर्ष लगानीकर्ताका लागि सुरक्षित देखिए? आगामी वर्ष नयाँ लगानीकर्ताका लागि कुन स्थान लगानीका हिसाबले बढी सुरक्षित देखिन्छन्। आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • रियल स्टेट बजारको अवस्था सन् २०२४ मा कस्तो रह्यो त?
  • सन् २०२५ आर्थिक हिसाबले कस्तो देखिन्छ त?
  • यस वर्ष र लगानीकर्ताहरूले अपेक्षा अनुसारको प्रतिफल पाए कि पाएनन् ?
  • आगामी वर्ष नयाँ घर किन्नेका लागि कुनै सरकारी योजनाहरू आउँदैछन् कि ?
  • मेलबर्नमा घर जग्गाको भाउ अपेक्षित रूपमा नबढ्नुको कारण के होला?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now