SKIP TO MAIN CONTENT

सन् २०२४ मा अस्ट्रेलियामा घरजग्गा बजारको अवस्था कस्तो रहला?

House prices in Australia tumble
The prices of houses continued to rise in many cities around the country during 2023. Source: AAP

सन् २०२३ को सुरुवातमा अस्ट्रेलियाको घरजग्गा बजार केही सुखद देखिएता पनि अन्त्य तिर भने केही कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। रिजर्भ बैंकको ब्याजदर वृद्धि, बढ्दो महँगी अनि सामान्य मानिसको घर खरिद गर्न सक्ने क्षमता कमजोर बन्दै जानु जस्ता कुराले यस नयाँ वर्षको सुरुवात पनि त्यति सुखद नहुने विश्लेषण गरिएको छ। तर रिजर्भ बैंकले 'रेट कट' सुरु गरेपछि भने वर्षको अन्त्यमा बजार केही सुधार हुन सक्ने बताइएको छ।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सन् २०२३ को सुरुवातमा अस्ट्रेलियाको घरजग्गा बजार केही सुखद देखिएता पनि अन्त्य तिर भने केही कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। रिजर्भ बैंकको ब्याजदर वृद्धि, बढ्दो महँगी अनि सामान्य मानिसको घर खरिद गर्न सक्ने क्षमता कमजोर बन्दै जानु जस्ता कुराले यस नयाँ वर्षको सुरुवात पनि त्यति सुखद नहुने विश्लेषण गरिएको छ। तर रिजर्भ बैंकले 'रेट कट' सुरु गरेपछि भने वर्षको अन्त्यमा बजार केही सुधार हुन सक्ने बताइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now