SKIP TO MAIN CONTENT

नेपालीहरु किन ब्रिसबेनमा घर किन्न आकर्षित?

Australian property Market
Homes in Springfield Lakes in Brisbane's west, Thursday, July 4, 2013. (AAP Image/Dan Peled) NO ARCHIVING Source: AAP

अस्ट्रेलियाका प्रमुख राज्यहरुमा झैं क्वीन्सल्यान्डमा पनि घर भाउ बढ्दा ब्रिसबेनमा घरजग्गा किन्ने नेपालीहरुको संख्या पनि बढिरहेको स्थानिय व्यवसायीहरुको भनाइ छ। यसबारे बुझ्न हामीले आर्थिक विज्ञ विश्वास भट्टराईसंग गरेको कुराकानी यहाँ सुन्नुहोस्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाका प्रमुख राज्यहरुमा झैं क्वीन्सल्यान्डमा पनि घर भाउ बढ्दा ब्रिसबेनमा घरजग्गा किन्ने नेपालीहरुको संख्या पनि बढिरहेको स्थानिय व्यवसायीहरुको भनाइ छ। यसबारे बुझ्न हामीले आर्थिक विज्ञ विश्वास भट्टराईसंग गरेको कुराकानी यहाँ सुन्नुहोस्।



यस शृंखलामा चर्चा गरिएका विषय:

  • जुलाई महिनामा घर भाउमा भएका वृद्धि
  • ब्रिसबेनमा लगानीकर्ताहरुको आकर्षण
  • ट्याक्स रिटर्नको आर्थिक विवरणमा प्रयोग

भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now