SKIP TO MAIN CONTENT

सिड्नी लकडाउनका कारण घर किनबेचमा कस्तो असर परेको छ?

A pre-coronavirus real estate auction
A pre-coronavirus real estate auction Source: SBS

सिड्नीमा अगस्ट महिनाको अन्त्य सम्ममा जारी लकडाउन लगायतका कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरुका कारण घर किनबेच वा निर्माण कार्यमा के कस्ता असर परेका छन्? आर्थिक विज्ञ विश्वास भट्टराई यी लगायतका प्रश्नहरुबारे जवाफ दिंदै।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सिड्नीमा अगस्ट महिनाको अन्त्य सम्ममा जारी लकडाउन लगायतका कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरुका कारण घर किनबेच वा निर्माण कार्यमा के कस्ता असर परेका छन्? आर्थिक विज्ञ विश्वास भट्टराई यी लगायतका प्रश्नहरुबारे जवाफ दिंदै।



यस शृंखलामा चर्चा गरिएका विषय:

  • घर किनबेचमा परेका लकडाउनका असर
  • प्रभावितहरुका लागि सहयोग
  • सहायक भुक्तानी पाएकाहरुले ऋण लिंदा ध्यान दिनुपर्ने कुरा
  • अस्ट्रेलियाको अर्थतन्त्र

विश्वास भट्टराईसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now