SKIP TO MAIN CONTENT

बैंकमा ऋण लिन जाँदा अस्ट्रेलियाको नेपाली समुदायलाई के कुराले बढी समस्यामा पार्ने गरेको छ?

Signage at a Commonwealth Bank of Australia branch in Sydney, Wednesday, May 12, 2021. (AAP Image/Joel Carrett) NO ARCHIVING
Commonwealth Bank of Australia Source: AAP

अस्ट्रेलियामा घर वा अपार्टमेन्ट किन्न बैंकले वा अन्य वित्तीय संस्थाले कसलाई ऋण कति दिने भनेर कसरी निर्धारण गर्छ? अनि, बैंकमा ऋण लिन जाँदा नेपाली समुदायलाई के कुराले बढी समस्यामा पार्ने गरेको छ? तपाईँका यी र यस्तै जिज्ञासाको उत्तर आर्थिक विज्ञ विश्वास भट्टराईबाट।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा घर वा अपार्टमेन्ट किन्न बैंकले वा अन्य वित्तीय संस्थाले कसलाई ऋण कति दिने भनेर कसरी निर्धारण गर्छ? अनि, बैंकमा ऋण लिन जाँदा नेपाली समुदायलाई के कुराले बढी समस्यामा पार्ने गरेको छ? तपाईँका यी र यस्तै जिज्ञासाको उत्तर आर्थिक विज्ञ विश्वास भट्टराईबाट।


भट्टराईसँग यस महिना चर्चा गरिएका विषय:

  • नयाँ आर्थिक वर्षमा घर भाउ कस्तो होला? 
  • लकडाउनको बेलामा घर हेर्न जान मिल्छ?
  • अस्ट्रेलियामा ब्याङ्कले कसलाई ऋण कति दिने भनेर कसरी निर्णय गर्छ?
  • बैंकमा ऋण लिन जाँदा नेपाली समुदायलाई के कुराले बढी समस्यामा पार्ने गरेको छ?
आर्थिक सल्लाहकार भट्टराईसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now