SKIP TO MAIN CONTENT

सरकारी आर्थिक सहयोग बन्द हुँदा र ब्याजदरको परिवर्तनले घर जग्गाका भाउलाई कस्तो प्रभाव पार्ला त?

Real estate agent Adrianna May has just sold this property in Cronulla
Real estate agent Adrianna May has just sold this property in Cronulla Source: AAP

मार्च महिनाको अन्त्यसँगै कोरोना महामारी अन्तर्गतको सरकारी अनुदान जबकीपर बन्द भएको छ भने हालै कमनवेल्थ बैंकले आफ्नो ब्याजदरमा पुनर्विचार गर्ने निर्णय गर्दा, अस्ट्रेलियामा घर जग्गाको भाउ आउँदा दिनहरूमा के होला? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको प्रश्नोत्तर सुन्नुहोस्।


Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS


Skip to podcast episode content

मार्च महिनाको अन्त्यसँगै कोरोना महामारी अन्तर्गतको सरकारी अनुदान जबकीपर बन्द भएको छ भने हालै कमनवेल्थ बैंकले आफ्नो ब्याजदरमा पुनर्विचार गर्ने निर्णय गर्दा, अस्ट्रेलियामा घर जग्गाको भाउ आउँदा दिनहरूमा के होला? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको प्रश्नोत्तर सुन्नुहोस्।


 यो महिना समावेश भएका बिषयहरु:

  • कोरोना महामारीका बेला दिइँदै आइएको जबकीपर सहयोग बन्द पछि के यसको प्रभाव घरजग्गामा पर्ला ?
  • कमनवेल्थ ब्याङ्कले जस्तै अरू ब्याङ्ककहरूले पनि के आ-आफ्नो ब्याजदर परिवर्तन गर्लान् त ?
  • घर जग्गाको भाउ बढ्दा अर्पाटमेन्टहरुको अवस्था चाहिँ कस्तो छ ?
  • पुरानो घर, जग्गा वा अपार्टमेन्ट मध्ये कुन खरिद गर्न सही छ त ?
बिश्वास भट्टराईसँगको कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now