Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बेलायतमा तयार भयो उड्ने ट्याक्सीको नमुना: अस्ट्रेलियामा कहिले आउला?

A Joby electric air taxi at the 2025 Dubai Airshow

Joby N544JX electric air taxi performs during the flying displays as part of Dubai Airshow 2025 at Dubai World Central. Credit: AAP/EPA/ALI HAIDER

संयुक्त अधिराज्य(युके)को एक कम्पनीले विद्युतीय हवाई ट्याक्सीको नमुना सार्वजनिक गरेको छ। सानो विमान आकारको यो ट्याक्सीले सहरी हवाई यातायातलाई मानिसहरू माझ पुर्‍याउने वाचा गरेको छ। अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले भने सन् २०२७ र २०२९ का बिचमा सहरी क्षेत्रहरूमा हवाई ट्याक्सी सञ्चालन हुन सक्ने अपेक्षा गरेको छ। एक रिपोर्ट।

Published

Updated

By Edwina Guinan

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

संयुक्त अधिराज्य(युके)को एक कम्पनीले विद्युतीय हवाई ट्याक्सीको नमुना सार्वजनिक गरेको छ। सानो विमान आकारको यो ट्याक्सीले सहरी हवाई यातायातलाई मानिसहरू माझ पुर्‍याउने वाचा गरेको छ। अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले भने सन् २०२७ र २०२९ का बिचमा सहरी क्षेत्रहरूमा हवाई ट्याक्सी सञ्चालन हुन सक्ने अपेक्षा गरेको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now