सन् २०२५ भू–राजनीति, प्राकृतिक विपद् र अन्तर्राष्ट्रिय शक्ति तथा प्रभावका शीर्ष तहमा भएको नेतृत्व परिवर्तनका दृष्टिले एक महत्त्वपूर्ण वर्षका रूपमा रह्यो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा फर्किएको देखि युक्रेन-रुस द्वन्द्व र प्राकृतिक प्रकोप लगायत विश्वमा सन् २०२५ मा के-के प्रमुख घटनाहरू घटे?
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





