SKIP TO MAIN CONTENT

फिफा विश्वकप २०२६ नि:शुल्क कहाँ हेर्ने?

FIFA WC Composite image
SBS to Broadcast the FIFA World Cup 2026™ Final Draw Live on Saturday, 6 December (AEDT). Credit: SBS Publicity

अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा कुन समूहमा पर्ला? आयोजक देशहरूसँग कि, अर्जेन्टिना, जर्मनी र स्पेन जस्ता दाबेदारहरूसँग? आउँदो फिफा विश्वकप २०२६ को अन्तिम समूह छनोट आउँदो शनिवार, डिसेम्बर ६ बिहान चार बजे (अस्ट्रेलिया इस्टर्न डेलाइट टाइम - एईडीटी) अनुसार प्रत्यक्ष एसबीएसमा हेर्नुहोस्। एसबीएस अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता हो। थप जानकारी सहित एक रिपोर्ट।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा कुन समूहमा पर्ला? आयोजक देशहरूसँग कि, अर्जेन्टिना, जर्मनी र स्पेन जस्ता दाबेदारहरूसँग? आउँदो फिफा विश्वकप २०२६ को अन्तिम समूह छनोट आउँदो शनिवार, डिसेम्बर ६ बिहान चार बजे (अस्ट्रेलिया इस्टर्न डेलाइट टाइम - एईडीटी) अनुसार प्रत्यक्ष एसबीएसमा हेर्नुहोस्। एसबीएस अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता हो। थप जानकारी सहित एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नि:शुल्क एसबीएस अन डिमान्डमा हेर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now