SKIP TO MAIN CONTENT

भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध बढ्दै, के भन्छन् ट्रम्प?

Brooklyn detention facility x Trump
Federal law enforcement officers (L) patrol outside the Metropolitan Detention Center, where Nicolas Maduro of Venezuela is being held in New York. Credit: Molly Riley/The White House via AP (inset), AAP/EPA/Olga Fedorova

अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि न्यु योर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्षमा एकताबद्ध रहने भेनेजुएलाका शीर्ष नेताहरू बताएका छन्। विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलाको नयाँ अन्तरिम राष्ट्रपतिले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरे भारी मूल्य चुकाउनु पर्ने बताएका छन्। एक रिपोर्ट।

Published

By Angelica Waite

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि न्यु योर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्षमा एकताबद्ध रहने भेनेजुएलाका शीर्ष नेताहरू बताएका छन्। विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलाको नयाँ अन्तरिम राष्ट्रपतिले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरे भारी मूल्य चुकाउनु पर्ने बताएका छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now