हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
न्यु साउथ वेल्समा प्रदर्शनहरू प्रतिबन्धित गर्ने कानून पारित: तर के यो कायम रहला?

FILE PHOTO: Police at a protest in Sydney, New South Wales. Credit: AAP/Steven Saphore
बोन्डाइमा भएको आक्रमण पछि न्यु साउथ वेल्समा विरोध प्रदर्शनलाई सीमित गर्ने कानून ससंदबाट पारित भएको छ। तर उक्त कानूनी सुधारले अधिकारको अतिक्रमण गर्ने र लोकतन्त्रमा गम्भीर खतरा पुग्ने भन्दै केही समूहले यसको विरोध गरिरहेका छन् र कानूनलाई चुनौती दिने घोषणा गरिएको छ। एक रिर्पोट।
Share













