हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया: सन् २०२५ लाई फर्केर हेर्दा

Police separate differing protest groups during a rally in Brisbane in August Source: AAP / DARREN ENGLAND/AAPIMAGE
अस्ट्रेलियनहरूका लागि यो वर्ष अस्थिर रहेको मानिन्छ। विश्वव्यापी द्वन्द्वबाट उत्पन्न तनावले समुदायको एकता परीक्षणमा परेको छ। चर्चित एरिन प्याटर्सन मुद्दा र जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूको निरन्तर प्रभाव लगायत अस्ट्रेलियामा सन् २०२५ मा के-के प्रमुख घटनाहरू घटे?
Share






