अस्ट्रेलियामा धेरै नेपालीहरूले साथीभाइहरूसँग भेटेर र रमाइलो गरेर क्रिसमस मनाएको बताएका छन्। तर केही अभिभावकहरूले भने छोराछोरीले आफूले नै मान्दै आएका चाडपर्वहरूबारे बढी सिकुन् भनेर क्रिसमस भव्य रूपमा नमनाउने बताए।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





