Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘पैसा बचाउने, जिम् जाने, युरोप घुम्ने!’: नयाँ वर्ष सन् २०२६

A representative image of New Year 2026.

What's your New Year resolution? Credit: Pixabay/Mohamed_hassan

नयाँ वर्ष सन् २०२६ का लागि तपाईँको ‘रेसोल्युसन’ के छ? र सन् २०२५ मा बनाउनु भएका योजनाहरू पूरा भए कि भएनन्? हामीले यिनै प्रश्नहरू सिड्नीका केही नेपालीभाषीहरूलाई सोधेका छौँ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

नयाँ वर्ष सन् २०२६ का लागि तपाईँको ‘रेसोल्युसन’ के छ? र सन् २०२५ मा बनाउनु भएका योजनाहरू पूरा भए कि भएनन्? हामीले यिनै प्रश्नहरू सिड्नीका केही नेपालीभाषीहरूलाई सोधेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now