SKIP TO MAIN CONTENT

सिड्नीमा नयाँ वर्षको ‘फायरवर्क्स’ हेर्न जाँदै? कडा सुरक्षाबिच के गर्न पाइन्छ, के पाइँदैन?

SYDNEY NYE FIREWORKS 2023
Fireworks are seen over the Sydney Opera House and Harbour Bridge during New Year’s Eve celebrations in Sydney, Monday, January 1, 2024. (NO ARCHIVING) Credit: DAN HIMBRECHTS/AAPIMAGE

नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा सुरक्षा व्यवस्थालाई बलियो बनाउन न्यु साउथ वेल्समा २,५०० भन्दा बढी बर्दी लगाएका र सादा पोसाकमा प्रहरीहरू खटिने बताइएको छ। राज्यका प्रिमियर क्रिस मिन्सले ‘न्यु यर्स ईभ’का कार्यक्रमहरू हुने स्थानहरूमा पूर्ण रूपमा सशस्त्र प्रहरी सहितको व्यापक सुरक्षा व्यवस्था लागू हुने बताएका छन्। तपाईँलाई थाहा हुनु पर्ने कुराहरू के-के हुन्?

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा सुरक्षा व्यवस्थालाई बलियो बनाउन न्यु साउथ वेल्समा २,५०० भन्दा बढी बर्दी लगाएका र सादा पोसाकमा प्रहरीहरू खटिने बताइएको छ। राज्यका प्रिमियर क्रिस मिन्सले ‘न्यु यर्स ईभ’का कार्यक्रमहरू हुने स्थानहरूमा पूर्ण रूपमा सशस्त्र प्रहरी सहितको व्यापक सुरक्षा व्यवस्था लागू हुने बताएका छन्। तपाईँलाई थाहा हुनु पर्ने कुराहरू के-के हुन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now