SKIP TO MAIN CONTENT

कङ्गारुको मासुदेखि भेजिमाइटसम्म: अस्ट्रेलियाका केही अनौठा खानेकुरा बारे कुराकानी

Chef Sujan Shrestha
Chef Sujan Shrestha talks to SBS Nepali about popular Australian food items. Source: Facebook / Sujan Shrestha

तपाईँलाई अस्ट्रेलिया आउँदा यहाँ खानपिनमा के कुरा अनौठो लागेको थियो? जस्तै, कङ्गारुको मासु खानु भएको छ या भेजीमाइट कसरी बनाइन्छ भनेर तपाईँलाई थाहा छ? करिब १६ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका ब्रिसबेनका शेफ सुजन श्रेष्ठ भन्छन् कि उनलाई पनि अस्ट्रेलियामा आफू नयाँ छँदा केही चिजहरूले अचम्मित बनाएको थियो। यस्तै स्थानीय र आदिवासी महत्त्व बोकेका खानेकुराका बारेमा श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

तपाईँलाई अस्ट्रेलिया आउँदा यहाँ खानपिनमा के कुरा अनौठो लागेको थियो? जस्तै, कङ्गारुको मासु खानु भएको छ या भेजीमाइट कसरी बनाइन्छ भनेर तपाईँलाई थाहा छ? करिब १६ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका ब्रिसबेनका शेफ सुजन श्रेष्ठ भन्छन् कि उनलाई पनि अस्ट्रेलियामा आफू नयाँ छँदा केही चिजहरूले अचम्मित बनाएको थियो। यस्तै स्थानीय र आदिवासी महत्त्व बोकेका खानेकुराका बारेमा श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now