SKIP TO MAIN CONTENT

'शिक्षा भनेको सर्टिफिकेट र डिग्री मात्र होइन, राम्रो मानिस बन्नु पनि हो': शेफ सन्तोष साह

Image 1 - santosh shah.jpg
Source: SBS / Dinita Rishal

मास्टरशेफ युकेमा सहभागिता जनाएपछि चर्चामा आएका सन्तोष साह यति बेला नेपाली खानाको प्रचार विश्वभर गर्ने मनसायले अगाडी बढिरहेका छन्। सिरहा जिल्लामा पर्ने कर्जन्हा नगरपालिकामा जन्मिएका साहले आठ वर्षको हुँदा देखि नै आफ्नी आमालाई आर्थिक रूपमा सहयोग गर्न काम गर्न थालेका थिए। र उनले एसबीएस नेपालीसँग आफ्ना सङ्घर्ष र जीवन भोगाइका बारेमा कुराकानी गरेका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

मास्टरशेफ युकेमा सहभागिता जनाएपछि चर्चामा आएका सन्तोष साह यति बेला नेपाली खानाको प्रचार विश्वभर गर्ने मनसायले अगाडी बढिरहेका छन्। सिरहा जिल्लामा पर्ने कर्जन्हा नगरपालिकामा जन्मिएका साहले आठ वर्षको हुँदा देखि नै आफ्नी आमालाई आर्थिक रूपमा सहयोग गर्न काम गर्न थालेका थिए। र उनले एसबीएस नेपालीसँग आफ्ना सङ्घर्ष र जीवन भोगाइका बारेमा कुराकानी गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now