नेपाली खाना: "गर्व गरेर मात्र पुग्दैन, विश्व भर चिनाउनु पर्यो"

सगरमाथा र अन्य हिमाली क्षेत्रको पदयात्रा मात्र हैन विभिन्न परिकारका खानाहरुका लागि पनि विदेशी पर्यटकहरुको नेपाल प्रतिको आकर्षण बढाउन एक नयाँ अभियान सुरु भएको छ |

Experience Nepal

Source: Nepal Tourism Board

सगरमाथा र अन्य हिमाली क्षेत्रको पदयात्रा मात्र हैन विभिन्न परिकारका खानाहरुका लागि पनि विदेशी पर्यटकहरुको नेपाल प्रतिको आकर्षण बढाउन एक नयाँ अभियान सुरु भएको छ |

देश विदेशमा रहेका नेपाली शेफ देखि पर्यटन र होटल व्यवसायीहरुको पहलमा सुरु भएको उक्त अभियानले नेपाली खानाको वैश्वीकरण गर्ने लक्ष्य राहेको छ |

गए केहि वर्ष देखि नेपाली खानालाई अस्ट्रेलिया बासि हरु समक्ष् लैजान विभिन्न गतिबिधिहरुमा संलग्न रहँदै आएका सिड्नी शेफ सुरज प्रधान पनि उक्त अभियानमा लागेका छन् |

कस्तो छ त नेपाली खानालाई विश्व समुदाय समक्ष् लैजाने रणनीति?

एसबीएस नेपालीसँग कुरा गर्दै सुरज प्रधानले यसो बताए:

Share

1 min read

Published

Updated

By Rajish Aryal, Abhas Parajuli

Share this with family and friends

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now