Share
गज्जबको जापानी खाना बनाउने सिड्नीका नेपाली शेफ
राजेन्द्र तामाङ्गको सर्रे हिल्स स्थित "आर के सान" रेस्टुरेन्टमा खरानी दानिमा (एस्ट्रेमा) सिगार राखेर तपाईंको टेबलमा सर्भ गरियो भने अचम्म नपर्नुहोस्। दुरुस्तै सिगार जस्तो देखिने उक्त खानाभित्र सुर्तीजन्य पदार्थ होइन सामन माछा र अन्य मसालाहरु राखिएको हुन्छ। कहिले पनि जापान नगएका राजेन्द्रलाई, यस्तो रचनात्मक जापानी खाना बनाउने प्रेरणा कहाँबाट मिल्यो त?
