SKIP TO MAIN CONTENT

घरमा ‘पार्टी’ दिँदै हुनुहुन्छ? खानेकुरा लामो समयसम्म नबिग्रने गरी फ्रिजमा राख्ने तरिका

A representative of using food stored in the fridge.
A representative of using food stored in the fridge. Credit: Pexels/PNW Production

क्रिसमस र नयाँ वर्षसँगै बिदाको यो समयमा हाम्रो भान्छामा अरू बेला भन्दा धेरै र विभिन्न खाले खानेकुरा पाकिरहेका हुन्छन्। उचित ध्यान पुर्‍याउन नसक्दा कहिलेकाहीँ खानासँगै रोग पनि भित्रिन सक्छ। अस्ट्रेलियन फुड सेफ्टी इन्फर्मेसन काउन्सिलले यो गर्मीको मौसममा खाद्य सुरक्षाका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ। यसको उद्देश्य हरेक वर्ष हुने ४५ लाखभन्दा बढी ‘फुड पोइजनिङ’ अर्थात् खाना विषाक्तताका घटनाहरू घटाउनु हो। एक रिपोर्ट।

Published

By Camille Bianchi

Presented by Sachit Khakurel

Source: SBS

Skip to podcast episode content

क्रिसमस र नयाँ वर्षसँगै बिदाको यो समयमा हाम्रो भान्छामा अरू बेला भन्दा धेरै र विभिन्न खाले खानेकुरा पाकिरहेका हुन्छन्। उचित ध्यान पुर्‍याउन नसक्दा कहिलेकाहीँ खानासँगै रोग पनि भित्रिन सक्छ। अस्ट्रेलियन फुड सेफ्टी इन्फर्मेसन काउन्सिलले यो गर्मीको मौसममा खाद्य सुरक्षाका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ। यसको उद्देश्य हरेक वर्ष हुने ४५ लाखभन्दा बढी ‘फुड पोइजनिङ’ अर्थात् खाना विषाक्तताका घटनाहरू घटाउनु हो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now