Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फ्रिजको कथा: के सबै खानेकुरा जहाँ अटाउँछ त्यहीँ राख्न होला त?

A representative image of food leftovers packaged in boxes inside a home fridge.

A representative image of food leftovers packaged in boxes inside a home fridge. Credit: vgajic/Getty Images

चाडबाड र गर्मी याममा फ्रिजमा खानेकुरा नबिग्रने गरी कसरी राख्ने? अस्ट्रेलियामा धेरै मानिसहरूलाई खानेकुराबाट हुने सङ्क्रमण वा रोगको सबैभन्दा धेरै चिन्ता हुने गरेको एक पछिल्लो सर्वेक्षणले जनाएको छ। यसका साथै वसन्त ऋतुको आगमनसँगै बिस्तारै गर्मी बढ्न थालिसकेको समयमा खानाहरू छिट्टै बिग्रन सक्छन् र मानिसहरूलाई आफ्ना फ्रिज, फ्रिजर र खाद्य सामाग्री भण्डारण गर्ने प्यान्ट्री सफा गर्न विज्ञहरूले आग्रह गरेका छन्। एक रिपोर्ट।

Published

Updated

By Wing Kuang, SBS Nepali

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

चाडबाड र गर्मी याममा फ्रिजमा खानेकुरा नबिग्रने गरी कसरी राख्ने? अस्ट्रेलियामा धेरै मानिसहरूलाई खानेकुराबाट हुने सङ्क्रमण वा रोगको सबैभन्दा धेरै चिन्ता हुने गरेको एक पछिल्लो सर्वेक्षणले जनाएको छ। यसका साथै वसन्त ऋतुको आगमनसँगै बिस्तारै गर्मी बढ्न थालिसकेको समयमा खानाहरू छिट्टै बिग्रन सक्छन् र मानिसहरूलाई आफ्ना फ्रिज, फ्रिजर र खाद्य सामाग्री भण्डारण गर्ने प्यान्ट्री सफा गर्न विज्ञहरूले आग्रह गरेका छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now