Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

‘नेपाली खानाहरूको बारेमा सायद धेरैजसो नेपालीहरूलाई नै थाहा छैन होला!’: बिन्ती गुरुङ

Binti Gurung is a food historian based in Nepal.

Binti Gurung is a food historian based in Nepal. Credit: SBS Nepali/Sewa Bhattarai

बिन्ती गुरूङले नेपालका खानेकुरा, र विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायका खानेकुरामाथि अनुसन्धान गर्दै आएकी छिन्। भर्खरै मात्र गुरूङले मनाङ, मुस्ताङ, गोर्खा र लमजुङका कूल आठ वटा गाउँमा गएर त्यहाँका रैथाने खानेकुराको अभिलेखीकरण गरेर तिनीहरूमाथि चार वटा वृत्तचित्र बनाएकी छिन्। त्यो क्रममा उनले हिमाली क्षेत्रको ‘फोरेजिङ कल्चर’ अर्थात वनजङ्गलबाट खानेकुरा खोज्ने सँस्कृतिलाई नजिकबाट हेरेकी छिन्। यिनै विषय समेटेर नेपाल संवाददाता सेवा भट्टराईले बिन्ती गुरूङसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Share this with family and friends

बिन्ती गुरूङले नेपालका खानेकुरा, र विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायका खानेकुरामाथि अनुसन्धान गर्दै आएकी छिन्। भर्खरै मात्र गुरूङले मनाङ, मुस्ताङ, गोर्खा र लमजुङका कूल आठ वटा गाउँमा गएर त्यहाँका रैथाने खानेकुराको अभिलेखीकरण गरेर तिनीहरूमाथि चार वटा वृत्तचित्र बनाएकी छिन्। त्यो क्रममा उनले हिमाली क्षेत्रको ‘फोरेजिङ कल्चर’ अर्थात वनजङ्गलबाट खानेकुरा खोज्ने सँस्कृतिलाई नजिकबाट हेरेकी छिन्। यिनै विषय समेटेर नेपाल संवाददाता सेवा भट्टराईले बिन्ती गुरूङसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now