SKIP TO MAIN CONTENT

‘बुवाले जे गरिदिनुभयो, त्यसमा म यहाँसम्म आइपुगेँ’

NEP FATHERS DAY 2026
Some Nepali community members in Sydney shared their thoughts about Father's Day. Credit: SBS Nepali/Sunita Pokharel

तपाईँको लागि “बुवा” शब्दले के अर्थ राख्छ र आफ्नो बुवाको लागि तपाईँको सन्देश के छ?


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

तपाईँको लागि “बुवा” शब्दले के अर्थ राख्छ र आफ्नो बुवाको लागि तपाईँको सन्देश के छ?


सेप्टेम्बर महिनाको पहिलो आइतवार पर्ने ‘फादर्स डे’ अस्ट्रेलियामा मनाइयो र बुवाको मुख हेर्ने दिन त्यसको एक हप्तापछि अर्थात् शुक्रवार, ११ सेप्टेम्बरमा परेको छ।

यही सन्दर्भमा सिड्नीका केही नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now