SKIP TO MAIN CONTENT

‘सर्प वर्गको बिदाइ, घोडा वर्गको स्वागत’: अस्ट्रेलियामा तमु ल्होसार

Participants at the Tamu Lhosar event organised by Tamu Samaj Sydney on Tuesday, 30 December 2025.
Participants at the Tamu Lhosar event organised by Tamu Samaj Sydney on Tuesday, 30 December 2025. Credit: Facebook/Tamu Samaj Sydney/Amrit Photography Sydney

'यर अफ द हर्स्' अर्थात् घोडा वर्गलाई स्वागत गर्दै, अस्ट्रेलियामा तमु ल्होसार मनाइएको छ। परम्परागत खाना, पोसाक र नाचगान सहित गुरुङ समुदायका सदस्यहरू भेला भई सर्प वर्गलाई बिदाइ गरेका छन्। दोस्रो पुस्तालाई भाषा र संस्कृति सिकाउन चुनौतीपूर्ण रहेको भए पनि, महत्वका साथ यसलाई अगाडी बढाइरहेको सिड्नीमा तमु समाज सिड्नी र मेलबर्नमा तमु समाज भिक्टोरियाले आयोजना गरेका कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

'यर अफ द हर्स्' अर्थात् घोडा वर्गलाई स्वागत गर्दै, अस्ट्रेलियामा तमु ल्होसार मनाइएको छ। परम्परागत खाना, पोसाक र नाचगान सहित गुरुङ समुदायका सदस्यहरू भेला भई सर्प वर्गलाई बिदाइ गरेका छन्। दोस्रो पुस्तालाई भाषा र संस्कृति सिकाउन चुनौतीपूर्ण रहेको भए पनि, महत्वका साथ यसलाई अगाडी बढाइरहेको सिड्नीमा तमु समाज सिड्नी र मेलबर्नमा तमु समाज भिक्टोरियाले आयोजना गरेका कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now