अस्ट्ररेलियामा तपाईँको पहिलो ल्होसार कहिले थियो? सिड्नी र मेलबर्नका केही बासिन्दाहरूले यसपालिको तमु ल्होसार मनाउँदै गर्दा अस्ट्रेलियामा आफ्नो पहिलो ल्होसार अनुभवको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





