माघे सङ्क्रान्ति नजिकिँदै गर्दा अहिले काठमाण्डू लगायतका नेपालका बजारहरूमा चाकु, तरुल जस्ता खानेकुराहरू देखिने क्रम बढ्दो छ। काठमाण्डू उपत्यकास्थित पाटनमा बसोबास गर्दै आएका जिलेन्द्र जोशीको परिवारले तीन पुस्तादेखि चाकु बनाउने व्यवसाय गर्दै आएको छ। जोशीले यो व्यवसाय गर्दाका अनुभवबारे नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।
Share





