अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
तपाईँले पनि केही कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ र आगामी सामुदायिक गतिविधिमा समावेश गरियोस् भन्ने चाहनु हुन्छ भने त्यसबारे हामीलाई जानकारी गराउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना nepali.program@sbs.com.au वा फेसबुक, एक्स वा इन्स्टाग्राममा सम्पर्क गर्नुहोस्।
Share





